Connect IPS
IME Life

शेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २,८९१ दशमलव १३ अंकको विन्दुमा कायम भएको छ । आज ५४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै, आज सिभिल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले २ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । साधाना लघुवित्तका लगानकिर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीकका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन् । यूनाइटेड इर्दी मर्र्दीका लगानीकर्ताले ५ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS