IME Life
GBIME

शेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २,८९१ दशमलव १३ अंकको विन्दुमा कायम भएको छ । आज ५४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै, आज सिभिल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले २ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । साधाना लघुवित्तका लगानकिर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीकका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन् । यूनाइटेड इर्दी मर्र्दीका लगानीकर्ताले ५ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS