Connect IPS
IME Life

सहारा विकास बैंकले घोषणा गर्यो ५.०५ प्रतिशत बोनस शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहारा विकास बैंकले तीन आर्थिक वर्षको सञ्चित मुनाफाबाट ५.०५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोगजनका लागि ०.२७ प्रतिशत नगद लाभांस सहित ५.३२ प्रतिशत लाभांस घोषणा गरेको छ ।

असार २२ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २७ करोड २२ लाख रुपैयाँको ५.०५ प्रतिशत बोनस शेयर वितरण गरेर पूँजी बढाउने निर्णय गरेको हो ।

Prabhu
Crest

प्रस्तावित बोनस शेयर पछि बैंकको चुक्ता पूँजी २८ करोड ६० लाख रुपैयाँ पुग्नेछ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बैंकले ८ औ, ९ औ र १० औ वार्षिक साधारणसभामा पेश गर्ने छ । बैंकले एकै पटक तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्ने छ ।

बैंकको दोस्रो बजारमा विगत चार वर्षदेखि कारोबार रोक्का छ । देवः विकास बैंक सँग मर्जरमा जाने संझौता पछि कारोबार रोक्का भए पनि अहिलेसम्म कारोबार हुन सकेको छैन । तत्कालिन समयमा देवः विकास सँगको मर्जर प्रकृयाँ भाडिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS