Connect IPS
IME Life

एक सातामा ४७ अर्बले बढ्यो डिपोजिट, असारमा मात्रै कहाँबाट आयो ५५ अर्ब रुपैयाँ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार तेस्रो सातामा मात्रै बैंकिङ प्रणालीमा ४७ अर्बको निक्षेप थुप्रिएको छ । असार १८ गतेसम्मममा भने ५५ अर्बले निक्षेप बढेको बैंकर्स संघले जनाएको छ । सरकारले आर्थिक वर्षको अन्तिममा आएर एकै पटक खर्च गर्दा बैंकिङ प्रणालीमा निक्षेप बढेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

निक्षेप बढे अनुसार कर्जा लगानी भने धेरै कम छ । यस अवधिमा बैंकहरुले खासै कर्जा लगानी गर्दैनन् । अर्को तर्फ बैंकहरुले कर्जा असुलीका लागि ताकेता गर्ने भएकाले पनि निक्षेप बढेको उनिहरु बताउछन् । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित कर्जाका लागि रिफाइनान्सको व्यवस्था गरेको छ । रिफाइनान्सका क्रममा बैंकहरुको निक्षेप तथा कर्जा दुबै बढ्ने गर्छ ।

Prabhu
Crest

असार १८ गतेसम्ममा बाणिज्य बैंकहरुमा ४० खर्ब ४६ अर्ब रुपैयाँको निक्षेप जम्मा भएको छ । त्यस्तै कर्जा लगानी भने ३६ अर्ब ६८ अर्ब रुपैयाँको भएको छ । गएको फागुन चैत बैशाखमा बैंकहरुबाट अत्याधिक कर्जा लगानी भएको थियो । त्यस अवधिमा उद्योग व्यवसायीहरुले पुर्वाधारका लागि आवस्यक पर्ने सामाग्री आयातका लागि लिएका थिए । असारमा जति धेरै खर्च हुन्छ त्यहि अनुपातमा बैंकहरुमा निक्षेप पनि बढ्ने बैंकरहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS