काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ५९ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ५८ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ३३ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ १६ पैसा रहेको छ ।