Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीले विक्री प्रवन्धकको रोहवरमा प्राप्त बोलपत्र प्रचलित कानून बमोजिम १० हजार कित्ता शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले असार ११ गतेदेखि १८ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

Prabhu
Crest

उक्त शेयरको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS