IME Life
GBIME

२ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४९९ जनाको आरटी–पीसीआर र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ४९९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७४५ जना र ४ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Crest

पछिल्लो २४ घण्टामा देशभर २ हजार २११ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS