IME Life
GBIME

९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज १९ गते परिपक्क हुनेछ ।

यस ट्रेजरी बिल भोलि (असार २२ गते,दिउँसो ३ बजे बोलकबोल भएर पर्सी (असार २३ गते बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS