IME Life
GBIME

महुली लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुनः शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारको काम कारबाही गर्न सनराइज क्यापिटलसँग सम्झौता गरको हो ।

शेयर रजिष्ट्रारको लागि सनराइज क्यापिटलसँग भएको सम्झौताको म्याद असार ३१ गते सकिने भएकाले कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी अगामी दुई वर्षका लागि शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

Crest

अब कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सनराइज क्यापिटल मार्फत हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS