काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ २९ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ८९ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १ सय ४२ रुपैयाँ २५ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ८७ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ७ पैसा रहेको छ ।