काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ६४ रुपैयाँ ७९ पैसा रुपैयाँ रहेको छ।