GBIME
IME Life

आज सुन चाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो हिजो बुधवार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज बिहीवार ८ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

SKYWELL
Crest

त्यसैगरी, तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला। ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बिहीवार २० रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS