Connect IPS
IME Life

चिठ्ठा परेको भन्दै खाता नम्बर माग्नेलाई नदिन बैंकर्स संघको अपिल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विभिन्न सामाजिक सञ्जाल मार्फत अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई चिठ्ठा परेको भन्दै रकम माग गर्ने गरेको भन्दै बैंकर्स संघले खाता नम्बर तथा व्यक्तिगत विवरण नदिन अनुरोध गरेको छ । पछिल्लो समय अनधिकृत व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुलाई चिठ्ठा परेको बहानामा  ग्राहकहरुको खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने क्रियाकलाप भैरहेको संघले जनाएको छ ।

यसरी त्यस्ता व्यक्तिले माग गर्ने विवरण नदिइ सजग हुन संघले अपिल गरेको छ । साथै आफ्नो व्यक्तिगत गोप्य विवरण कुनै पनि व्यक्ति सँग आदान प्रदान नगर्न भनेको छ ।

Prabhu
Crest

साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नु हुन समेत अनुरोध  गरेको छ । सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्नुहुन ग्राहकहरुमा अनुरोध गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS