Connect IPS
IME Life

हितग्राही खाताको वार्षिक शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाताको नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ । उक्त क्यापिटल र सनराइज बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत आर्थिक वर्ष २०७७र ७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले असार मसान्तभित्र ई सेवा, खल्ती, प्रभु( पे र कनेक्ट आईपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने समेत क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS