IME Life
GBIME

ग्लोबल आइएमई समुन्नत योजना १ को न्याभ बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले जेठ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण प्रकाशन गरेको छ । जेठ मसान्तसम्ममा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य २३ रुपैयाँ ७७ पैसा रहेको छ । उक्त मूल्य वैशाख मसान्तको तुलनामा २ रुपैयाँ ६६ पैसाले बढी हो । वैशाख मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य २१ रुपैयाँ ११ पैसा रहेको थियो ।

जेठ मसान्तसम्ममा योजनाले सूचीकृत कम्पनीको शेयरमा गरेको लगानी २ अर्ब ९ करोड ५२ हजार रूपैयाँ पुगेको छ । उक्त लगानी वैशाख मसान्तको तुलनामा १५ करोड ६९ लाख ७६ हजार रुपैयाँले धेरै हो । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ९३ करोड ३० लाख ७६ हजार रुपैयाँ लगानी गरेको थियो ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS