Connect IPS
IME Life

बैंक बीमा कम्पनीमा भिडभाड नगरी बैकल्पिक उपाय अवलम्बन गर्न जिल्ला प्रशासनको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले थप खुकुलो गर्दै एक साताका लागि थपिएको निषेधाज्ञाका क्रममा बैक तथा बीमा कम्पनीहरुलाई भिडभाड नगरी सेवा प्रवाह गर्न आदेश दिएको छ ।

सरकारकी कार्यलाय बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलो पालो प्रणाली कायम गरी न्युनतम जनश्कति मात्रै प्रयोग गरी सेवा प्रवाह सुचारु गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थाहरुलाई स्वास्थ्य मापदण्ड पालना गरि न्युनतम जनशक्ति परिचान गरी भिडभाड कम हुने गरी बैंकल्पिक उपाय अवलम्बन गरि सञ्चालन गर्न आदेश दिएको हो ।

हाल सम्पुर्ण बीमा कम्पनीहरुले आफ्ना शाखा तथा उपशाखा कार्यालय सञ्चालन गरिरहेका छन् । उनिहरुले एक तिहाइ कर्मचारी मार्फत सेवा प्रवाह गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS