IME Life
GBIME

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । जेठ मसान्तसम्ममा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १९ रुपैयाँ ५८ पैसा आर्जन गरेको छ । उक्त मूल्य वैशाख मसान्तको तुलनामा एक रुपैयाँ ०१ पैसाले धेरै हो । वैशाख मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १८ रुपैयाँ ५७ पैसा रहेको थियो ।

जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेको लगानी ८१ करोड ७५ लाख ९ हजार रूपैयाँ पुगेको छ । उक्त लगानी वैशाख मसान्तको तुलनामा ७७ लाख ३१ हजार रुपैयाँले धेरै हो

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS