Connect IPS
IME Life

१२ करोड इकाई निष्काशनका लागि कुमारी धनवृद्धि योजनाले पेश गर्यो बोर्डमा निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने कुमारी धनवृद्धि योजनाले इकाई निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । योजनाले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न बोर्डमा निवेदन पेश गरेको हो ।

यस योजनाले बोर्डमा असार १० गते निवेदन दिएको हो । योजना व्यस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS