IME Life
GBIME

ऋणपत्र निष्काशनका लागि गरिमा विकास बैंकले माग्यो बोर्डसँग अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बैंकले १ अर्ब रुपैयाँ बरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा विक्रीका लागि अनुमति माग गरेको हो ।

बैंकले बोर्डसँग असार ११ गते अनुमति मागेको हो । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Crest

बैंकले १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS