IME Life
GBIME

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव १७ अंकले बढेको छ । आज ८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स कम्पनी, निर्जीवन बीमा समुह, फाइनान्स, विकास बैंक र होटल्स बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले कमाएका छन् । बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ७ दशमलव २५ प्रशिततका दरले कमाएका छन् । रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS