Connect IPS
IME Life

तेस्रो दिनमा नै एनआइसी एशिया सेलेक्ट–३० फन्डको इकाई शतप्रतिशत विक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको आइपीओ तेस्रो दिनमा नै दिउँसो १ बजेसम्ममा शतप्रतिशत एकाई विक्री भइसकेको छ । एनआइसी एशिया क्यापीटल योजना ब्यवस्थापक रही संचालन गरेको १ अर्ब रुपैयाँको बन्दमुखी योजना गत १० गतेदेखि निष्काशन भएको हो । फण्डको विक्री खुला भएको तेस्रो दिनमा नै माग गरे बमोजिमको आवेदन प्राप्त भएको विक्री प्रबन्धक एनआइसी एशिया क्यापीटलले जनाएको छ ।

उक्त निष्काशनमा आज दिउसो १ बजेसम्म ५४ लाखभन्दा बढी आवेदनबाट शत् प्रतिशत इकाई विक्री भएको छ । उक्त फण्डको इकाईमा भोलि सोमबार बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

उक्त फण्डमा अत्याधिक माग भएको अवस्थामा फण्डको साइज १ अर्ब २५ करोड पुर्याउन सकिने क्यापीटललका सिइओ रमेन्द्र रायमाझीले बताए ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS