काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको संचालक समितिको असार ११ गते शुक्रबार बसेको बैठकले ढकाललाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गरेको हो ।
साधना लघुवित्तको संचालकमा डा.ढकाल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/sadhana-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)