Connect IPS
IME Life

सानिमा लाइफद्धारा मृतकको परिवारलाई १३ लाख ५८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई १३ लाख ५८ हजार पाँच सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले दाबी भुक्तानी रकम प्रदान गरेको हो ।

कम्पनीले भिमदत नगरपालिका ०६ का स्व.सरस्वती कार्कीका श्रीमान प्रेम सिंह कार्कीले भुक्तानी वापतको १३ लाख ५८ हजार पाँच सय प्रदान गरेको हो । प्रदेश प्रमुख गणेश प्रसार उप्रेतीकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा   रकम हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट ,बजार अधिकारी गणेशराज जोशी , सिएई नन्द राज बिष्ट सहित वरिष्ठ एजेन्सी मेनेजर राजेन्द्र बहादुर बिष्ट वरिष्ठ एजेन्सी मेनेजर अम्बा दत्त जोशी , वरिष्ठ एजेन्सी मेनेजर धनेश्वोरि बोकटि, वरिष्ठ एजेन्सी मेनेजर बिरेन्द्र सिंह बोहरा एजेन्सी मेनेजर द्रोपति हल्दार अभिकर्ता हिमाल जोशी र मिर्तका छोरा हरु आशिष कार्की , अर्पण कार्की लगायतको सहभागी भएको थियो।

कोरोना भएर मृत्यु भएका कार्की २०७७ असारमा १३ लाखको बीमा गरेका थिए । कार्किले हालसम्म एक किस्ता वापतको १ लाख ६ हजार ७ सय ११ कम्पनीमा जम्मा गरेका थिए । कार्की २०७८ जेठ १३ मा मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS