Connect IPS
IME Life

थपिए २ हजार ४७६ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३५१ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १७ सय २१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu
Crest

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS