IME Life
GBIME

नेप्से १६ अंकले घट्यो, ७ अर्बमाथिको शेयर कारोबार हुँदा पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९६ प्रतिशतले घटेर २,८४३ को विन्दुमा काायम भएको छ । आज होटल्स टुरिजम र हाइड्रोपावर कम्पनीको शेयर मुल्य बढेको छ भने अरु बाँकि सबै उपसूचक घटेका छन् । आज २७ वटा कम्पनीको १४७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २१९ वटा कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कमपनीको ३७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको ३५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २८ करोड ९२ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Crest

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको १९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । भने सबैभन्दा धेरै नाङदी ग्रुपका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६८ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS