काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सञ्चालक समितिले अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सहसचिव सुमन दाहाललाई नियुक्त गरेको छ । यसअघि अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहेका केदार प्रसाद पनेरुको स्थानमा अर्थ मन्त्रालयका सहसचिव दाहाललाई नियुक्त गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १० अर्ब, कर्जा लगानी रु. ७ अर्बले बढ्यो
- विश्वस्तरमा झन कमजोर बन्यो नेपालको पासपोर्ट, सबैभन्दा शक्तिशाली कुन देशको ? (सूचीसहित)
- वर्ष २०२५ को सुरुआतमै टाटाको सरप्राइज, एकसाथ सस्ता ३ कार लन्च
- लस एन्जलसको डढेलो अमेरिकी बीमकलाई इतिहासकै महँगो साबित हुने डर, ८ अर्ब डलरको क्षति