IME Life
GBIME

थपियो नेपाल एग्रो लघुवित्तको कम्पनी सचिवको पदावधि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको पदावधि थप भएको छ । कम्पनी सचिव दिपक पराजुलीको पदावधि असार १ गते सकिएसँगै अब १२ महीना थपिएको कम्पनीले जनाएको छ ।

कम्पनीको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि थप गरेको हो ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS