काठमाडौं । नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको बोनश शेयरको मुल्य समायोजनपछिको मूल्य ५ सय ४९ रुपैयाँमा कायम भएको छ । । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ६ हजार २६ रुपैयाँ लाई आधारमा मूल्य समायोजन गरिएको हो ।
कम्पनीले पाँचौं वार्षिक साधारण सभा असार ३१ गतेलाई तय गरेको छ । सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे शुरु हुनेछ सभाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित प्रस्ताव गर्नेछ ।