काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्ड्रस्ट्रियल ट्रेनीका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्ट(असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट)का लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्ट अन्डो सुपरभाइजरका लागि केही कर्मचारी माग गरेको छ ।
बैंकले आफ्नो विभिन्न कार्यालयका कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जुन २५ सम्म आवेदन दिइसक्नुपर्नेछ ।