Connect IPS
IME Life

ज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत ब्याज छुट पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्व शुल्कमा शत प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार २५ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, आइएमई पे, प्रभु पे, खल्ती, फोन पे र कनेक्ट आइपीएस मार्फत गर्न सकिने जनाएको छ । नगद तथा चेक भुक्तानी गर्नका लागि कम्पनीले शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS