काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३,०२२ दशमलव ११ को विन्दुमा कायम हुँदा सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । लिवर्टि इनर्जी कम्पनीका लगानीकर्ताले ७ दशमलव ०२ प्रतिशतका दरले गुमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् ।