काठमाडौं । आज दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, खानी खोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, घलेम्दी हाईड्रोपवारको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र पावरको शेयर ९ दशमदव ९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, ओरियन्टल होटल, सिईडिबि हाईड्रोपावर, तारागाँउ रेजेन्सी, यूनियन हाईड्रोपावर र हाईड्रोइलेक्टिीसिटि एण्ड इन्भेटमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।