Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो १९ औं वार्षिक साधारण आज सभा भच्र्युअल माध्यमवाट सम्पन्न गरेको छ ।उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेको थियोे ।

कम्पनीले आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे थियो । साथै, उक्त सभामा कम्पनीले यस आ.व.को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड रुपैयाँ भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी दिएको थियो ।

Prabhu
Crest

उक्त बीमाशुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६ दशमलव ०७ प्रतिशत वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी रु. १ अर्वको १२ प्रतिशत वोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS