Connect IPS
IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले १० प्रतिशत बोनश सेयर जेठ २६ गते जम्मा गरिएको जनाएको छ । कम्पनीको गत फागुन २५ गते सम्पन्न १८औं साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर जेठ २५ गते नेप्सेमा सूचिकृत भइसकेको छ ।

कम्पनीले साधारण सभाको प्रयोजनका लागि बुक क्लोजको समयमा शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Prabhu
Crest

त्यसैगरी, भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराएपश्चात सम्बन्धित शेयरधनीको हितग्राही खातामा उक्त शेयर जम्मा गर्ने समेत जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS