Connect IPS
IME Life

यूनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स आवुखैरेनी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बिहिबार एक कार्यक्रमका बिच मृतकको परिवारलाई २० लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , आवुखैरेनी गा.पा वडा –३ का वडा सदस्य दिनेश के.सी , आवुखैरेनी शाखाका प्रमुख सविता भटटराई लगायतको टोलीले स्वार्गिय विमित आवुखैरेनी गा.पा वडा–३ का गंगा सिं तामाङ्गका हकवला छोरा पिटर तामाङ्गलाई सो रकम प्रदान गरेका हुन् ।

Prabhu
Crest

गत माघमा निज गंगा सिं तामाङ्गले २० लाख रुपैयाको वरावरको जीवन बीमा गरेका थिए । उनले २० लाखको विमा गर्दा प्रथम विमा शुल्क वरावर करिव १ लाख ५३ हजार रुपैया यूनियन लाइफमा जम्मा गरेका थिए ।

२० लाख विमाङ्कको बीमा गरेका तामाङ्गको गत चैत्रमा असमायिक निधन भएको थियो ।निधन पश्चात छोरा हकवला पिटर तामाङ्गलाई कम्पनीका प्रतिनीधिहरुले सो रकम वारवारको चेक निजकै निवासमा पुगि प्रदान गरिएको कम्पनीले बताएको छ । सो अवसरमा चेक ग्रहण गर्दै हकवला तामाङ्गले भौतिक शरिरको अनुपस्थितीमा पनि पिडाकै विचमा आर्थिक रुपमा मलम पट्टिको काम गर्ने वताउदै प्राप्त रकम सहि रुपमा सदुपयोग गर्ने वताए ।

कंम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यल अहिले सर्वत्र जोखिम वढिरहेका सन्र्दभमा सुरक्षा र वचतको लागी जिवन विमा अपरिहार्य भएको बताएका थिए ।

कम्पनीले विश्वभर फैलिरहेको कोभिड १९ महामारीको कारण सरकारले लगाएको निषेधज्ञाको पुर्ण रुपमा पालना गर्दै सो रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS