काठमाडौं । ङादी गुप्र पावरले संचालक पदबाट दिनेश गुरूङले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले संचालक गुरूङले दिएको राजिनामा स्वीकृत गरेको हो ।
उक्त बैठकले रिली गुरूङलाई बाँकी कार्यकालका लागि संचालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।