Connect IPS
IME Life

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपीओ निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले यसअघि कम्पनीले ३७ हजार २६० कित्ता एफपीओ निष्कासन गर्ने जानकारी गराएकोमा बढाएर ५१ हजार ३१६ कित्ता निष्काशन गर्ने जानकारी गराएको छ। लघुवित्तको बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।कित्ता थप भएपछि कम्पनीले फेरी पुन : सम्झौता समेत गरेको लघुवित्तले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS