Connect IPS
IME Life

नेपाल स्टक एक्सचेन्जको कम्पनी सचिवमा मुराहरी पराजुली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कम्पनी सचिवमा मुराहरी पराजुली नियुक्त भएका छन् । नेप्सेका सूचना अधिकारी पराजुलीलाई कम्पनी सचिवको थप जिम्मेवारी दिइएको हो । जेठ ५ गतेदेखि नेप्सेको अध्यक्ष पद पनि रिक्त रहेको छ ।

२०७४ जेठ ५ गते नियुक्त भएका लक्ष्मण न्यौपानेको कार्यकाल सकिए सँगै अध्यक्ष पद रिक्त भएको हो । नेप्सेको सञ्चालक पदमा सरकारले नै नियुक्त गर्ने प्रचलन रहेको छ । नेपाल सरकारको ५८.६६ प्रतिशत शेयर स्विमित्व भएकाले महत्पुर्ण निर्णय नेपाल सरकारकै हुने गरेको छ ।

Prabhu
Crest

हाल सञ्चालक पदमा नेपाल राष्ट्र बैंकको तर्फबाट सिर्जना वास्तोला र राजनदेव भट्टराइ, अर्थमन्त्रालयबाट रमेश अर्याल, राष्ट्रिय बाणिज्य बैंकहरुको तर्फबाट देवेन्द्र रमण खनाल र स्वतन्त्र सञ्चालक पदमा लक्ष्मी प्रसाद महर्जन रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS