Connect IPS
IME Life

३६ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ५७ लाख ४ सय २४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज ३ दर्जन कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

Prabhu
Crest

हिमालयन जनरल इन्स्योरेन्स , गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, साग्रीला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS