Connect IPS
IME Life

नेप्से ५३ अंकले बढ्दा, १६ अर्ब ९५ करोड माथिको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रोे कारोबार दिन (मंगलबार) नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढ्दा २९६० दशमलव १४ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ५७ लाख ४ सय २४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ६ करोड रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । रसुवागढी हाईड्रोपावरको ४७ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

हिमालयन जनरल इन्स्योरेन्स , गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, साग्रीला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ।

मेरो माईक्रोफाइनान्सको शेयर २ दशमलव ८५ प्रतिशतले घटेको छ भने हिमाल दोलखा हाईड्रोपावरको शेयर २ दशमलव ८२ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS