Connect IPS
IME Life

एनआईसी एशिया लघुवित्तले सुरु गर्यो डिजिटल भुक्तानी सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ ।संस्थाले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै डजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको जनाएको छ ।

ई–सेवा फोन पे प्रा.लि सँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा उपलब्ध हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

यसबाट ग्राहक सदस्यहरुले अब घरैमा बसेर जुनसुकै समयमा ई–सेवाको मोबाईल एप तथा वेभसाइट मा लगइन गरी यो सेवाको उपयोग गर्न सक्ने छन् । साथै यो सेवा नेपालमा मात्रै नभएर विदेशबाट पनि उपयोग गर्न सकिने संस्थाले जनाएको छ ।
सो सेवाको बैंकको आधिकारिक लिकंमा गएर सो फाराममा माग भए बमोजिमको आफ्नो सदस्यता नंबर तथा सामान्य जानकारी मात्र राखेर सजिलै यो सेवा लिन सकिने र यदि कुनै समस्या भएमा ९८५६०४६२००.नंम्बरमा सम्पर्क गरी समाधान गर्न सकिने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS