काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयर मूल्य हाल सम्मकै उच्च मूल्यमा कारोवार भइ रहेको छ। यस समाचार तयार पार्दा सम्म कम्पनीको बजार मूल्य १९९९ प्रति कित्तामा काम भइरहेको । आज कम्पनीको न्युनतम कारोवार १९१० प्रति कित्ता बजार मूल्यमा खरिद बिक्री भएको हो ।
यस अघि कम्पनीको बजार मूल्य ३ डिसेम्बरमा १८३६ पुगेर कम्पनीको बजार मूल्य घट्न सुरु भएको थियो। केही समय यता कम्पनीको कारोवारमा चहलपहल बढेको देखिन्छ।