IME Life
GBIME

सिंगटी हाइड्रोद्धारा शेयर अभौतिकीकरण गर्न आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधरण शेयरधनी दुबैलाई अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीले आफूसँग भएको सक्कल प्रमाणपत्रसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्सको कार्यलय त्रिपुरेश्वरमा गई अभौतिकीकरण गर्न अनुरोध गरेको हो।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS