Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दिन भरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २७ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुडबिल फाइनान्स फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स, रिदि हाईड्रोपावर, नेपाल बंगलादेश, मितेरी डेभलपमेन्ट, पोखरा फाइनान्स, मेघा बैंक, निफ्रा र लक्ष्मी बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS