काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ १७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ५९ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ४४ पैसा रुपैयाँ रहेको छ।