काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १ पैसा र बिक्रिदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ ४२ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ६६ रुपैयाँ ३ पैसा रुपैयाँ रहेको छ।