IME Life
GBIME

यूएनसीडिएफ र यूएनइएससीएपीसगँ सहकार्यमा खल्तीले महिला उद्यमीलाई दिने तालिम डिजिटाइज गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यूएनसीडिएफ र यूएनइएससीएपीसगँ सहकार्यमा खल्तीले महिलाद्वारा संचालित घरेलु, सानो तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षण र तालिम मार्फत डिजिटाइज गर्दै आइरहेको छ।

एनसीडिएफ र यूएनइएससीएपीसगँ सहकार्यमा भएको उक्त कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको खल्तीले जनाएको छ ।

Crest

महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो । हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS