Connect IPS
IME Life

ज्योति गुप्रद्वारा कोभिड राहतका लागि विभिन्न क्षेत्रमा २ करोड रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि.र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रा.लिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रुपैयाँ रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ । क्रियशन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाइ ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस्र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको छ ।

Prabhu
Crest

यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पिएपिआर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि एनबिआईलाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजनउत्पादन कम्पनिको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS