Connect IPS
IME Life

नेपाल पुनर्बीमाको एकै दिन एउटै ब्रोकरबाट ३० करोड माथिको खरिद, आजको फ्लोरसिट कस्तो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (NRIC) को आज एकै दिन १ अर्ब ३७ करोडको शेयर कारोवार  भएको छ । शेयरबजारमा आज नेपाल पुनर्बीमाको शेयरले एकदमै चहलपहल देखिएको छ । कम्पनीको आज १ अर्ब ३७ करोड शेयर कारोवार भएकोमा २० नम्बर ब्रोकरबाट नै ३० करोड माथिको शेयर खरिद भएको छ ।

नेपाल पुनर्बीमाको जम्मा शेयर कारोवारको २१ दशमवल ७२ प्रतिशत खरिद एकै ब्रोकरबाट भएको छ। एउटै ब्रोकरबाट यति धेरै खरिद हुँदा लगानीकर्ताले यस शेयरलाई उत्सुकताका साथ हेरेका छन् । ब्रोकर नम्बर २० लाई छोडेर हेर्दा अन्य ब्रोकरले त्यस्तो ठूलो आक्रामक खरिद बिक्री गरेको देखिदैन। अन्य ब्रोकरको खरिद बिक्री सामान्य नै रहेको छ।

Prabhu
Crest

कारोवार मात्र नभएर कम्पनीको बजार मूल्य पनि आक्रामक रुपमा वृद्धि भएको छ। कम्पनीको बजार मूल्य प्रति कित्ता १५९ रुपैयाँले वृद्धि भएर १७९० पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS