Connect IPS
IME Life

बीमा सेवामा हड्ताल गर्न निषेध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा तीनको उपदफा एकले दिएको अधिकार प्रयोग गरी बीमा सेवामा हड्ताल गर्न निषेध गरेको छ । आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्दै यस्तो आदेश जारी गरिएको हो ।

गृह मन्त्रालयले २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको हो । सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायार सेवा, हवाईअठ्ठ वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने काम सँग सम्बन्धित सेवा लगायतका क्षेत्रमा हड्ताल तथा अवरुद्ध गर्न नपाइने भएको हो ।

Prabhu
Crest

सरकारले बीमा सँगै बैंक वित्तीय क्षेत्र इन्टरनेट सेवा प्रदायक लगायतका क्षेत्रमा हड्ताल तथा अवरोध गर्न नपाउने व्यवस्था गरिदिएको हो । यस्ता क्षेत्रमा हुने अवरोधलाई सरकारले प्राथमिकता दिएर सुरक्षा प्रदान गर्ने छ ।

आवश्यक सेवामा हड्_ताल गर्न निषेध गरी जारी आदेश

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS