Connect IPS
IME Life

लक्ष्मी इक्विटी फन्डको न्याभ घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी इक्विटी फन्डले वैशाख मसान्तसम्म आइपुग्दा ८७ करोड १९ लाख ३९ हजार रुपैयाँ शेयरमा लगानी गरेको छ । सूचीकृत कम्पनीको सेयरमा लगानी अघिल्लो महिनाको भन्दा ११ करोड ३० लाख २२ हजार रुपैयाँले घटेको हो।

यस अवधिमा फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) पनि १९ पैसाले घटेर १५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । चैतमा यसको न्याभ १५ रुपैयाँ ५४ पैसा थियो । बैंक मौज्दात भने ९ करोड ८० लाख ९५ हजार रुपैयाँले बढेर ८९ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

चैत महिनामा यसको बैंक मौज्दात ७९ करोड ९० लाख ८५ हजार रुपैयाँ थियो । यस महिनामा फन्डले ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS